दुःखद खबर: सुन्दरहरैचा स्थित सलकपुरमा सडक दुर्घटना हुँदा २ जना घाईते

मोरङको सुन्दरहरैचा स्थित सलकपुरमा भयानक सडक दुर्घटना भएको छ। सोमबार दिउँसो बसले मटरसाईकल लाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् । पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको बसले पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको मटरसाईकल लाई ठक्कर दिई २०० मिटर घिसारेर लगेकोले दुई जना घाईते भएको र १ जनाको अवस्था चिन्ताजनक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईतेलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएको ईलाका प्रहरी कार्यलय बिराटचोकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *