उत्कृष्ट मावि  सुन्दरहरैचाको सिद्धार्थ सम्मानित

एलएन गच्छदार
असार १७”गते

बिद्यालयको रिजल्ट , भौतिक सुविधा , अतिरिक्त क्रियाकलापमा संलग्नता , पठनपाठनको शैली , विद्यार्थी अनुशासन आदिको मुल्यांकन बाट शैक्षिक क्षेत्रमा काम गर्ने फोकस नेपालले देशभरिबाट चुनेर हरेक वर्ष प्रदान गर्ने ” राष्ट्रिय शिक्षा  सम्मान -२०८०”  बाट मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको  सिद्धार्थ माध्यमिक विद्यालय सम्मनित भएको छ।

नेपाल पर्यटन बोर्ड,भृकुटीमण्डप काठमाडौंमा पुर्ब  शिक्षा मन्त्री अर्जुन नरसिंह के.सि र देवेन्द्र पाण्डेबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम ढुंङगानाले सम्मान ग्रहण  गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *