सुन्दरहरैचामा करले ठक्कर दिंदा पैदलयात्री मृत्यु

बिराटनगर : मोरङको सुन्दरहरैचामा गएराती करले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा ७ ठडियामा को १ च ५८७३ करले ठक्कर दिंदा भारत आसाम घर भएका ५५ बर्षीय हुपेनर कठेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

टाउको लगायत शरीरको विभिन्न भागमा चोट उनलाई उपचारको लागि बिराटनगरमा रहेको कोशी अस्पताल लागिएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कर कालक झापा दमक १३ का ३० बर्षीय सुजन थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *