सुन्दरहरैंचा नगरपालिका मोरङको बेरुजुमा दोस्रोमा

आर्थिक अनियमिततामा मोरङकै दोस्रो पालिकामा परेको छ सुन्दरहरैंचा नगरपालिका । महालेखा परिक्षण कार्यालयले निकालेको प्रतिवेदनका अनुसार मोरङ जिल्लामा रहेका स्थानीय तह मध्ये सुन्दरहरैंचा नगरपालिका मोरङमा दोस्रो परेको हो ।

आर्थिक अनियमितता गर्ने पालिकाको प्रथममा पथरिशनिश्चरे नगरपालिका छ भने तेस्रोमा कानेपोखरी गाउँपालिका रहेको छ ।

महालेखा परीक्षणले निकालेको प्रतिवेदन अनुसार ९ करोड ९२ लाख ३८ हजार रकम सुन्दरहरैंचा नगरपालिकाको बेरुजु निस्किएको हो । मोरङमा १७ वटा स्थानीय तह रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ