शेषनारायण दिब्य धाममा बृक्षारोपण

दुलारी वचत तथा ऋण सहकारी सस्था लि. सुन्दरहरैचा -३, मोरङको आयोजना तथा श्री शेषनारायण दिव्य धाम आचार्य गुरुकुलम र जेष्ठ नागरिक समाज सुन्दरहरैंचा -३ को सहकार्यमा  शेषनारायण दिव्य धाम क्षेत्रमा शनिबार वृक्षरोपण कार्य सम्पन्न भएको छ।

वृडयारोपणमा जामुन २५०, कर्मा १५०, खयर ५०, अम्वा ५०, वयर २५, कटहर २०१ थान विरुवा र सिरिस ५० गरी ७५० सो क्षेत्रमा वृ‌क्षारोपण गरियो ।

सस्थाका अध्यक्ष  हेमन्त कार्कीले सो क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने कारण महत्व एवम् वृक्षारोपण प्रश्चात कसरी सरक्षण गर्ने भन्नेको विद वालाई कस अ-आफ्नो धारणा राख्नु भयो ।

कार्यकसमा दुलारी साकोसका सञ्चालक समिति, लेखा प्रमिति, विभिन्न उपसमिति एवम् उमचारीको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *