अन्नु चौधरीले आज आइतबार मझुवा सांगीतिक कार्यक्रममा प्रस्तुती दिने,

अन्नु चौधरीले आज मझुवा सांगीतिक कार्यक्रममा प्रस्तुती दिने,

एलएन गच्छदार

हिजो शनिबार सांझ सुरु भएको सुन्दरहरैंचा नगरपालिका वडा -२ मझुवमा भएको सांगितिक साँझ कार्यक्रममा अनु चौधरीले आफ्नो प्रस्तुती दिन नसकेको आयोजकले जनाएको छ।

उक्त सांस्कृतिक तथा सम्मान कार्यक्रममा अनु चौधरीकै कारणले दर्शको उल्लेखनीय उपस्थिति रहदाँ पनि खराव मौसमका कारण बिराटनगर उडान हुन नसकेकोले उनी कार्यक्रममा उपस्थिति हुन सकेन।

मंसिर २३ गते अर्थात आज आइतबार बेलुका अनु चौधरीको प्रस्तुती रहने मझुवा युथ क्लबका प्रमुख सल्लाहकार अन्तराम माझीले बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *