मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा ६ मा रहेको लाटीझोरा साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा यसोन श्रेष्ठ (मिलन ) आगामी कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्। उक्त वन व्यवस्थापनको आठौँ बार्षिक साधारण सभाबाट कार्यसमिति गठन गर्नका लागि निर्वाचनमा निर्वाचित भएको हो।