प्रतीक्षाको जीवन रक्षाका सहयोग अपिल
भोजपुर टेम्कैमय गाउँपलिका – ८ हाल सुन्दरहरैंचा बस्ने उमेश फुयालकी ६ बर्षकी छोरी प्रतीक्षा फुयाल यतिबेला नोबेल मेडिकल अस्पतालमा उपचारत छिन।
शरीरको भित्रै भाग पांकेको, निमोनिया बिग्रेर इन्फेक्सन भएर फोक्सो सुनिएको उनका ठुलो बुवा उद्धव प्रसाद फुयालले बताए । आर्थिक अभवाबका कारण उपचार भइरहेकी छोरीको लागि अप्रेसन खर्च धेरै लाग्ने हुंदा सहयोग गर्नका लागि अनुरोध समेत गरेका छन।
