भाद्र २५ देखि इटहरी-१० मा अन्तर बोर्डिङ्ग स्तरिय फुटबल प्रतियोगिता हुने

स्वास्थ्यकालागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ अन्तर बोर्डिङ्ग स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ।
सुनसरीको इटहरी-१० मा हुने नकआउट फुटबल प्रतियोगिता भाद्र २५ देखि २०८१ असोज ०३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। डुमरटोका फुटबल क्लबको आयोजना संचालन हुने सो खेलमा जेडी एडभरटाईजिङ्ले सह आयोजकको भूमिका निर्वाह गर्नेछ भने सो प्रतियोगितामा १२ वटा निजि बिधालय सहभागी हुनेछन।

हिप-हप नेपाल सोसाईटी, शान्ती नगर युवा क्लव, नेपाल सुनचाँदी कालीगड संघ, इटहरी सहयोगमा सो खेल हुने भएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *