सुन्दरहरैंचा एनप्याबसन कार्यवाहक नगर अध्यक्षमा खगेन्द्र धिमाल

बैशाख २८ गते, शुक्रबार

राष्ट्रिय निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याबसन) सुन्दरहरैंचा नगर कार्यसमितिको कार्यबाहक अध्यक्षमा खगेन्द्र धिमाललाई चयन गरेको छ।

गत बैशाख १५ गते शनिबार बसेको बैठकले अध्यक्ष सुरेश खवासको कार्यव्यस्थताको कारण धिमाललाई जिम्मेवारी दिएको हो।
धिमाल यस अघि सचिवमा रहेर काम गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *