हिमालय इङलिस स्कुलले जित्यो एक स्वर्ण ,एक रजत र दुई कास्य

बिराटनगर : मोरङको विराटचोकमा भएको दोश्रो जिल्ला स्तरीय तेक्वानन्दो प्रतियोगिता २०८१ मा हिमालय इङलिस स्कुलले जित्यो एक स्वर्ण ,एक रजत र दुई कास्य जितेको छ।

राष्ट्रिय तेक्वान्दो संघ मोरङ जिल्लाले आयोजना गरेको जिल्लस्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी भएर बिद्यालयबाट एक स्वर्ण ,एक रजत र दुई कास्य पदक जित्न सफल बिद्यालयका प्रिन्सिपल कमल खनालले जानकारी दिए।

आफ्नो बिद्यालय पढाईका अतिरिक्त खेलकुदमा पनि अबल रहेको बताउदै प्रिन्सिपल खनालले आगामी दिनहरुमा यस्ता खालका प्रतियोगितामा निरन्तर भाग लिने बताए। बिद्यालयले जित्ने बिद्यार्थीहरुलाई बधाई दिंदै तेक्वान्दो प्रशिक्षक प्रति हार्दिक आभार प्रकट गगरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *