बाल सदनको सिङगिन तथा डान्सिङ आइडल दुवैको उपाधि समिक्षा खड्का

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -९ मा रहेको बाल सदन एकेडेमीले सिङगिङ आइडल तथा डान्सिङ आइडल सम्पन्न गरेको छ।
सिङगिन तर्फ फाइलसम्म पुगेका बिद्यार्थी मध्ये फाइल राउन्ड सम्म आइपुग्दा समिक्षा खड्काले सिङगिङ आइडलको उपाधी जितेकी छिन भने फस्ट र सेकेन्ड रनर अप क्रमश : अमर पौदार र समृद्धि खत्रीले हात पारेका छन ।

त्यसैगरी डान्सिङ तर्फ फाइनल राउन्ड सम्म आइपुग्दा सिनियर तर्फ समिक्षा खड्काले नै हात पारिन भने जुनियर तर्फ आरोही श्रेष्ठले डान्सिङ आइडल बने।
सिनियर तर्फ प्रेरणा रायमाझी फस्ट रनर अप र सेकेन्ड रनर अपमा नेबिका धिमाल भएका छिन । त्यस्तै जुनियर असमा पाठक फस्ट रनर अप र अलिशा अधिकारी सेकेन्ड रनर अप बनिन।

बिधालय बिधालय प्रबन्ध निर्देशक सुर्य दंगालले पढाइमा मात्र होइन अतिरिक्त कृयाकलापमा समेत उतिकै उत्कृष्ट रहेको बिधालयले अभिभावक र समाजको मन जित्न सफल भएको भन्दै सुरुका दिनमा भाडामा संचालन भएको बिधालय २ बर्षमै आफ्नौ सुबिधा सम्पन्न भवनमा प्ले ग्रुप देखि कक्षा १० सम्म संचालनमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *