झुम्का जेसिज वर्ष २०२३ को अध्यक्षमा कमला थापा

इटहरी । झुम्का जेसिज वर्ष २०२३ को अध्यक्षमा कमला कार्की थापा निर्वाचित भएकी छिन् ।शनिवार सम्पन्न झुम्का जेसीसको निर्वाचनले कमला कार्की थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।त्यसैगरी झुम्का जेसीसले २ कार्यकारिणि उपाध्यक्ष र चार जना उपाध्यक्ष समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यकारीणि उपाध्यक्षहरुमा जेसी दिपेश बराइली, र रोहित नेपाल चयन भएका छन भने उपाध्यक्षहरुमा मनिष काफ्ले, भास्कर देवकोटा, मिलन रौनियार र आरवी कट्वाल चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *