बेलबारीका प्रहरी निरीक्षक धमला धरान तानीए , दुहबीका जयदेव बिराटनगर : नेपाल प्रहरीका १३९ इन्स्पेक्टर काे कहा पुगे ? सुचिसहित

इटहरी । नेपाल प्रहरीका १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ ।

काज सरुवा भएकाहरुलाई तोकिएको स्थानमा खटाउन समेत सम्बन्धित निकायलाई निर्देशन गरिएको छ । उक्त सरूवा सुचि अनुसार इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक खगेन्द्र धमला नेपाल प्रहरी प्रदेश कार्यालय धरान तानिएका छन भने इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक जयदेव माझी एक नं प्रदेश प्रहरी गण बिराटनगर तानिएका छन । 

हेर्नुस् काज सरुवा सूची

insp-kaj

Leave a Reply

Your email address will not be published. Required fields are marked *