द्रब्य ब्याण्डको नयाँ म्युजिक भिडियो ‘बुकी फुल ’ सार्वजनिक
द्रब्य ब्याण्डको नयाँ म्युजिक भिडियो ‘बुकी फुल ’ सार्वजनिक
सुन्दरहरैंचा
नयाँ म्युजिक भिडियो ‘बुकी फुल ’ सार्वजनिक भएको छ। महेन्द्र राईको शब्द र कम्पोजमा रहेको ‘बुकी फुल’ गीत, स्वर द्रव्यका भोकलिस्ट टिकाहाङ लिम्बुले गरेका छन ।
बेलबारी महोत्सवको समापन सत्र बीच भएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा गरेका छन्।
म्युजिक भिडियाको निर्देशन भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन भने पोस्ट प्रोडक्सन ताली इन्टरटेन्मेन्टले गरेको द्रव्य ब्याण्डका मेनेजर साथै महोत्सवका कार्यक्रम संयोजक हरी गुरुङले जनाएका छन् । ‘बुकी फुल’ मा आसिस तामाङ र निर्मला राईको प्रमुख अभिनय रहेको छ ।https://www.youtube.com/watch?v=aCs5gnOK8CI
।https://www.youtube.com/watch?v=aCs5gnOK8CI




