पूर्वमन्त्री जीवन आचार्यको पहलमा बिनियोजन भएका योजनाहरु

 पूर्वमन्त्री जीवन आचार्यको पहलमा बिनियोजन भएका योजनाहरु

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की तथा  पूर्वमन्त्री जीवन आचार्यको पहलमा मोरङ निर्वाचन क्षेत्र ६(१) मा प्रदेश सरकारवाट समावेस भएका योजनाहरु।

  • सिंघिया खोला नियन्त्रण, खद्रा टोल बुढीगंगा १मा १५ लाख
  • वासवारी पोल फ्याक्ट्री ललीया पुल उत्तर दक्षिण तटवन्धन निर्माण, बुढीगंगा ३, मोरंग मा १० लाख
  • मोर्ले खोला तटबन्धन निर्माण, बुढीगंगा ५, मोरंगमा २० लाख
  •  डंग्राहा खोला नदि नियन्त्रण, बुढीगंगा -७, मोरंगमा २० लाख
  • बुढी खोला नदि नियन्त्रण, बुढीगंगा -६, मोरंगमा  १५ लाख
  •  खद्रा खोला नदि नियन्त्रण, नारायण मा.वि. पूर्व, बुढीगंगा ६ मोरंग मा १५ लाख
  •  बुढीगंगा ४ खद्राखोला भाटी गोकुवाटोल पुर्वपटीको तटवन्ध निर्माणमा ५ लाख
  • खद्रा खोला नियन्त्रण अचार्य कुल पुजा स्थानमा बुढीगंगा – १मा १५ लाख
  •  बुढी खोला, गछिया खोला तटबन्धन कार्य, सुन्दर हरैचा वडा नं. ३,५,६,७ मा ३० लाख
  • बुढी खोला तटबन्धन बुढीगंगा वडा नं. ६ मा ३० लाख
  • बेलडाङगी उत्तर टोल तटबन्धन बुढीगंगा ७ मा २० लाख
  • बिराटनगर ४ सगरमाथा टोल र जोला टोल विचको वस्ताको पुल देखि उत्तर तटबन्धन मा २० लाख
  •  सुलोली कसर अगाडि गछिया तटबन्धन सुन्दरहरैचा, मोरंग मा १० लाख
  • खद्रा पुल तटवन्धन, बुढीगंगा १ मा १० लाख
  • सिंघिया खोला तटवन्धन बुढीगंगा १, मोरंगमा १० लाख
  • बुढी खोला नदी नियन्त्रण बुढीगंगा ६ मोरंगमा १० लाख
  • मवाहा खोला नदी नियन्त्रण, बुढीगंगा ७ मोरंग डंग्राहा खोला लौटोली टोल संरक्षण कार्य बुढीगंगा ७, मोरंगमा १० लाख
  • तेलिया खोलामा तटबन्ध कार्य सुन्दरहरैचा इटहरी ५ लाख,  
  • बुढी खोला तटबन्ध सिचाई योजना सुन्दरहरैचा ५ मोरंगमा १० लाख  ,
  •  सिंधिया नदी बुढीगंगा गा.पा. विराटनगर म.न.पा. जहदा गा.पा. कटहरी गा.पा. ग्रामथान गा.पा. मोरंग ७५ लाख,
  •  बुढी केशलिया खोला नियन्त्रण ( बुढीगंगा गा.पा. विराटनगर म.न.पा सुन्दरहरैचा न.पा. मोरंग ३० लाख,
  •  गछिया खोला नदी नियन्त्रण (सुन्दरहरैचा न.पा.) मोरंग २ करोड ८० लाख,
  •  खापटोल सिंघिया खोलामा तटबन्धन निर्माण, मोरंग लाख ८ लाख,
  •  डिपुटोलको बुढीखोलामा तटबन्ध निर्माण बुढीगंगा ५, मोरंगमा  ३० लाख,
  •   नयाँ वृन्दावन गौशाला तटबन्ध सुन्दरहरैचा -५, मोरंग २५ लाख,
  • गछिया खोलामा त्रिवेणी नहर बुढी पुल तटवन्ध, मोरंग २५ लाख,
  • धरहरा जाने बाटो धरहरा खोला तटबन्ध बुढीगंगा ७ मोरंगमा ३५ लाख,
  •  तेलिया खोला तटवन्ध सुन्दरहरैचा नपा ४ मोरंग ४० लाख,
  •   वस्ताखोला तटबन्ध, विराटनगर ४, मोरंगमा २० लाख,  
  • गछिया खोला तटवन्ध, सुन्दरहरैचा ६, मोरंगमा २० लाख,
  •  तेलिया खोला सुन्दरहरैचा ४, मोरंग २० लाख ,
  • डंग्राहा खोला लौटोली पारि जमिन संरक्षण कार्य बुढीगंगा ७, मोरंगमा २५ लाख,
  •  डंग्राहा खानेपानी योजना बुढीगंगा ७ मा  १० लाख,
  • मोरंग सितापुर खानेपानी योजना, बुढीगंगा २,मा १० लाख,  
  • डंग्राहा खानेपानी योजना, बुढीगंगा ७ मोरंग २० लाख
  • बुढीगंगा ५, खानेपानी आयोजना मोरंग १० लाख
  • त्रियुगा खा. पा. आ सुन्ददा हरैचा ३ मोरंग ११.५० लाख
  • हरैचा खानेपानी तथा सरसफाई आयोजना, सुन्दर हरैचा मोरंग १२ लाख
  • हसिना सिमसार पर्यटन पर्वतन सुन्दरहरैचा, मोरंग २५ लाख
  • दयामार्ग, सौदर्यकरण तथा निर्माण कार्य सुन्दरहरैचा -५, मोरंग २५ लाख
  • थारु पर्यटन पूर्वधार निर्माण, बुढीगंगा २, मोरंग २५ लाख
  • वसिस्ट भण्डारी पर्यटन पूर्वाधार निर्माण विराटनगर, मोरंग २५ लाख
  • पूर्णकदेघर महादेव तथा सतिदेवी मन्दिर पुर्वाधार निर्माण, सन्दहरैचा ५, नया वृन्दावन गौशाला नजिक १५ लाख
  • वृन्दावन गौशाला मन्दिर निर्माण, सुन्दरहरैचा ५, मोरंग २५ लाख
  • बौद्धविहार धार्मिक पर्यटन पुर्वाधार निर्माण, सुन्दरहरैचा ५, मोरंग २५ लाख
  • वस्ताखोला नियन्त्रण तथा भूक्षय रोकथाम, विराटनगर म.न.पा ४, मोरंग १० लाख ढाटबाट पश्चिम सिद्धार्थ तथा पवित्र मार्ग ग्राभेल र कल्भर्ट निर्माण कार्य, विराटनगर ४, मोरंग २५ लाख
  • ललिया मुखदेखि पश्चिम कमल खतिवडाको घर हुदै वाइपास सम्मको बाटो निर्माण, बुढीगंगा ३, मोरंग २५ लाख ५० मिलीजुली टोलबाट चर्च हुँदै सुर्यनारायण मन्दिर जाने बाटो (चर्च मार्ग) सुन्दरहरैचा ५, मोरंग ५० लाख
  • शिव मार्ग ( नरहरिको घर देखि दुर्गाको घर हुँदै जाने सडक विराटनगर ४ २५ लाख
  • कोशी राजमार्ग ढाटदेखि पूर्व सीप विकास प्रशिक्षण केन्द्र विराटनगर ३० लाख
  • सृजाना चोक देखि डंग्राहा चोक कमलपुर हुदै आदिवासी चोक कराइवन सु.ह. २ २५ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *