पूर्णबहादुर खड्का र माधवकुमार नेपाल विच भेटवार्ता

नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविच भेटवार्ता भएको छ । भेटमा दुवै नेता प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिनुभयो । भेटमा निर्वाचनको समिक्षा भयो । साथै वर्तमान सत्ता गठवन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठवन्धनमा सहभागी गराउन पहल गर्ने गरि सकरात्मक छलफल भएको उप सभापति खड्काको निजी सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *